राष्ट्रपतिद्वारा संसद् विघटन, वैशाख १७ र २७ गते निर्वाचन

0
586

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे सिफारिसबमाेजिम राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रतिनिधिसभा भंग गरेकी छन्।

advertise with hungama khabar

आइतबार बिहान मन्त्रिपरिषद्काे आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसमक्ष संसद् विघटनका लागि सिफारिस गरेका थिए। 

त्यसपछि आजै दिउँसाे प्रतिनिधिसभा भंग भएकाे घाेषणा गर्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा निर्वाचन २०७८ वैशाख १७ र २७ गतेलाई ताेकेकी हुन्। 

हेर्नुहाेस्, सूचना :

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here