दुःखद खबर :अमेरिकामा यी नेपालि चेलीको नि’धन – हंगामा खबर

0
146

हंगामा खबर । काठमाडौं । न्यूयोर्कको क्विन्समा रेलगाडीको ठक्करबाट नेपाली युवतीको मृ’त्यु भएको छ । सिन्धुपाल्चोक खाडीचौर घर भै न्यूयोर्कमा बस्दै आएकी युवतीको रेलगाडीको ठ’क्करबाट मृ’त्यु भएको छ । लङ्ग आइल्याण्ड रेल रोड (एलआइआरआर) को सामग्री बोक्ने रेलगाडीले मंगलबार बिहान ५ बजे ठक्कर दिंदा नेपाली युवती परु श्रेष्ठ (जीना) को नि’धन भएको  थियो ।

जीनाको परिवारमा दुई जना दाई तीन दिदी र बुबा आमा छन् । उनी परिवारकी कान्छी छोरी हुन् । नेपाली समुदायका अनुसार उनको अ’न्तिम सं’स्कार आगामी शनिवार गरिने बुझिएको छ । उक्त घ’टना वुडसाईट स्टेशन चौ’की नजिक भएको प्रहरीले जानकारी दिएका छन् ।

advertise with hungama khabar

उनको घ’टना स्थ’लमै नि’धन भएको थियो । उक्त घ’टना पछि अस्थायी रुपमा जमैका र पेन स्टेसन बीच यातायात रोकिएको थियो । अनधिकृत रुपमा उक्त स्थानमा प्रवेश गर्दा सामान बोक्ने गाडीले उनलाई ठ’क्कर दिएको प्रहरीले बताएको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here