स्याङ्जामा गाइको ह’त्या’ गर्ने ३ जाना प’क्रा’उ – हंगामा खबर

0
207
स्याङ्जा –

नेपालको रास्ट्रीय जनावर तथा हिन्दुहरुले लक्ष्मि भगवानको रुपमा पुजा गर्ने जनावर गाई हो । यस्तैगरी स्याङ्जामा गाइको ह*त्या गर्ने ३ जाना पक्राउ परेका छ्न  स्याङ्जा जिल्लाको वालिङ नगरपालिका – १३ का ३२ वर्षीय राम बहादुर सार्की , गल्याङ नगरपालिका – ९ का ३८ वर्षीय नारायण भुसाल र गल्याङ न.पा. – ८ का २४ वर्षीय डोलुराम नेपालीलाई पक्राउ गरिएको हो ।

मिति २०७७ असोज ११ गते अन्दाजी रातीको १० : ०० बजे गल्याङ न.पा -९ जौबारीस्थित नारायण भुसालको बाँझो जग्गामा खाल्डो बनाएर पुरेको भन्ने  गोप्य सुचना प्राप्त हुन साथ प्रहरी अधिकृत सहित खटिएको प्रहरी टोलीले उक्त खाडलमा गाडिएका गाईको टा*उको , चारवटा खुट्टा , र आन्द्राभुँडी समेत कुहिएर दुर्गन्धित अवस्थामा फेला परेको र नारायण भुसालको घरमा सुकाई राखेको गाईको मासु फेला परेको हो। यो घटनामा संलग्न रहेका ३ । जनालाई पक्राउ गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here