हंगामा खबर । काठमाडौ । शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष श्री पशुपति खड्का ज्युबाट केन्द्रिय समिति बिस्तार गरि केन्द्रिय सदस्यहरु मनोनीत गर्नु भएको छ। संगठनलाई र्मुतरुप दिन नयाँ कार्य समिति बनाइएको अध्यक्ष पशुपति खड्काले बताएका छन् ।
शाही युवा शक्ती नेपाललले वर्तमान कार्य समितिमा केही निष्कृय रहेको र अव नयाँ कार्यसमिति मार्फत सक्रिय बनाउन उदेश्यका साथ भङ्ग गरिएको थियो । सम्पुर्णलाई हार्दिक बधाई तथा शुभकामना ।
हेर्नुहोस नयाँ कार्यसमितिको नामावली :

