कुनै नायिका भन्दा कम छैनन मोडेल रियाशा दाहालले सर्बजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता (२० तस्बिर सहित)

0
1227

काठमाडौँ । अहिले एकदमै चर्चामा रहेकी मोडेल र कलाकार हुन रियशा दाहाल । समाजिक सञ्जालमा उनका सुन्दर तस्बिरहरु हेर्नुहोस सोल्टीनी उर्फ रियाशाको सुन्दरता ।

अहिले म्युजिक भिडियोमा निकै चर्चा र लोकप्रियता कामाइ रहेकी मोडल तथा कलाकार रियाशा दाहालले कुनै चलचित्रमा भने अभिनय गरेकी छैनिन् तर उनको चर्चा कुनै नायिकाको भन्दा कम भने छैन ।

कलेज नेपाल नामक युट्युब च्यानलबाट प्रसारण हुने लघु–चलचित्रका कारण रियाशा दाहाल चर्चामा छिन् । ती लघु चलचित्रमा उनले पछिल्लो समय सोल्टीनीको भूमिका निभाउँदै आइरहेकी छिन् ।

घुम्न रुचाउने रियाशा आफ्नो सुन्दरताका कारण पनि फ्यानको मन जितेकी छिन् । उनले कैयन् म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । अभिनयमा पनि उत्तिकै रुचि राख्ने रियाशालाई सामाजिक सञ्जालमा फलो गर्ने फ्यान पनि उत्तिकै छन् ।

रियशा कुनै नायिका भन्दा कम भने  छैनन । गाउँले र शहरीया भेषमा पनि फिट देखिने रियाशाले बेला बेलामा आफ्ना सुन्दर तस्बिर सामाजिक सञ्जालमा शेयर गर्ने गरेकी छिन् । हेरौ उनले शेयर गरेका केहि सुन्दर तस्बिरहरु ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here