राजेश हमाल पहिलो पटक दोहोरी गीतमा (भिडियो सहित ) – हंगामा खबर

0
309

हंगामा खबर काठमाडौं । पछिलो समयमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले दोहोरी गीतमा अभिनय गरेका छन । उनले काम गरेको उक्त गीतमा चर्चित मोडल तथा गायक प्रकाश सपुत र बर्षा सिवाकोटी पनि रहेका छन । दोहोरीमा राजेश हमालको खासै मुख्य भूमिका भने छैनन्, उनलाई हामीले यस म्युजिक भिडीयोमा आकलझुकल मात्र देख्न पाउने छौ । उक्त गीतमा देवी घर्ती र प्रकाश पराजुलीले आवाज दिएका छन् । सुटिङ्गमा महानायक राजेश हमालले निकै रमाईलो गरेका थिए ।

राजेश हमालसंग यता प्रकाश सपूतले पनि जिस्कदै भने म पनि तपाईको डाइलग बोल्छु नि भनेर । तर हमालले च्यालेन्ज दिदा प्रकाश सपूतले डाइलग बोल्न सकेनन्, उनि अक्क न बक्क भए । राजेश हमालले दोहोरी गीत निकै मन पर्ने भन्दै आफुले अभिनय गरेको र आफुले अभिनय खेलेको गीत पक्कै हिट हुने दावी समेत गरेका छन् । हेरौ यो बिशेष कुराकानी र राजेश हमालको नया जोक्सहरु :

 

 

Hungama Khabar

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here