हंगामा खबर । काठमाडौं । नायक पल शाह र रियासा दाहाल बीच भब्य रुपमा सुटुक्क बिबाह भएको छ । उनीहरुको सुटुक्क बिबाह भएको हो । मिडिया पुग्दा पल र रियासा बेहुला बेहुलीको भेषमा देखिएका थिए सोहि क्रममा पत्रकारले रियासलाई कस्तो हुदै छ बिबाह भनेर प्रश्न गर्दा उनले यो दोश्रो बिहे हो मेरो भनेपछि पल अकमक्क भएका थिए ।
तर यो साचिकै विबाह भने होइन, यो केवल एक गीतको सुटिङ्गको दृश्य रहेको छ डी ए आर मुभिजले निर्माण गरेको एक गीतमा उनीहरु बेहुला बेहुलीको भेषमा देखिएका थिए । गीतमा पल र रियासाको साचिकै बिबाह होकी भन्ने देखिन्छ तर बास्तबिकता भने बाहिर देखाएका छैनन् । प्रभावन जे र भारतीय गायिकाको आवाज रहेको उक्त गीतमा पललाइ बेहुला र रियासलाई बेहुली देख्न पाउने छौ । हेरौ बाँकी रमाईलो भिडियोमै :