धनगढी । धनगढी उप–महानगरपालिका वडा नम्बर १२ मा रहेको अस्थायी प्रहरी विट जुगेडामा कार्यरत दुई जना प्रहरीको ह’त्या’मा सं’लग्न भएका आ’रोपमा प’क्रा’उ परेका सात जनालाई कैलाली प्रहरीले आज सा’र्वजनिक गरेको हो । नेपालबाट केराउ भारत तर्फ त’स्करी गरिरहेका उनीहरुलाई शनिबार साँझ गस्तीमा रहेको प्रहरीले समात्न खोज्दा तस्करहरु प्रहरी मा’थिनै जाई लागेर ह’ त्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
प’क्रा’उ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका–१० का ३१ वर्षीय पर्कु भनिने रोहित राना, सोही ठाउँका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गम्मर भनिने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेको जानकारी प्राप्त भएको छ । उनीहरुलाई कत’व्र्य’ज्या’न अन्तर्गत मु’द्या दायर गरी का’रवा’ही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
गत शनिबार साँझ प्रहरी सहायक निरीक्षक असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद मोटर साइकलमा गस्तीमा गएको बेला त’स्करहरुलाई नि’यन्त्रणमा लिन खोज्दा त’स्करहरुले प्र’हरी माथि आ’क्रम’ण गरी ह’ त्या गरेका थिए । उनीहरु उल्टै प्रहरीमा’थि जाइ’लागेर घरे’लु ह’ति’या’र प्रयोग गरि दुवै जनाको घा ‘टी’ रे’टे’र ह’ त्या गरेको अनु’सन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रतिब विष्टले बताउनु भएको छ ।
ह’ त्या गरिए’का प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको श’ व’ नेपाल भारत सीमा नजिकै मोहना न’दी कि’नारमा आइतवार बिहान फे’ला परेको थियो भने प्रहरी जवान रामबहादुर साउदको श’व’ आज मंगलवार दिउसो मोहना न’दीमा फे’ला परेको हो । ह’त्या’मा सं’लग्न ७ जनालाई प्रहरीले प’क्रा’उ गरी कार’वाही अघि बढाएको छ ।