‘बला’त्का’री संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति प’क्रा’उ – हंगामा खबर

0
187

 

काठमाडौं । नेपाल प्रहरीले ‘बला’त्का’री संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई प’क्रा’उ गरेको छ । प’क्रा’उ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत रहेका छन् । उनलाई नवलपरासीमा प’क्रा’उ गरेर काठमाडौं तर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले अनलाइन मिडियालाई बताएका छन् ।

बढ्दो बला’त्का’र र महिला हिं’सा’का घ’ट’नासँगै यसको विरोधमा पछिल्लो समय प्रदर्शनहरु भईरहेको छ । केही समय अघि अधिकारकर्मीले काठमाडौंमा ‘तँ बला’त्का’री होस्’ भन्ने गीत गाएर प्रदर्शन समेत गरेका थिए । त्यसपछि यो ग्रुप निकै नै चर्चामा आएको थियो ।

advertise with hungama khabar

ग्रुपमा अ’श्ली’ल विषयहरु लेखिएका थिए । यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो । बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिको ह’त्’या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको बताएका छन् । उनले बला’त्का’र सम्बन्धी ग्रुप किन खोले भन्ने खुलिनसकेको बताए ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here