बजारमा तहल्का मचाउदै फाइटरमेन बालै फरर, भिडियो भाइरल (भिडियो सहित )

0
1564

हंगामा खबर काठमाडौं । लामो समय देखि मोडलिङ र नृत्य गर्दै आइरहेका कलाकार निर्मल क्षेत्रीले यतिबेला रोमान्टिक गीत फाइटर मेन बालै फरर सार्वजनिक गरेका छन् । गीत सार्वजनिक अगावै निकै चर्चा पाएको थियो यो गीतले किनकी उनले गीतमा मोडललाइ बिल्कुलै  फरक विकिनी अवतारमा उतारेका छन् । मोडलको विकिनी अवतारले संगीत छेत्रमा  मा निकै चर्चा पाइरहेको छ ।

निर्मल क्षेत्रीकै शव्द संगीत स्वर रहेको गीतमा अर्की गायीका बविना किँरातीले उनलाई साथ दिएकी छिन् । सरु धिमाल र यमुना रसाइली निर्मलसँग कम्मर मर्काइ-मर्काइ नाचेकी छिन् । रैबि गूरुले कोरीयोग्राफी गरेको गीतमा छायाँकन दिपक गीरीे तथा सम्पादन अमृृत चापागाँईको रहेको छ भने निर्देशन स्वंय निर्मल क्षेत्रीले गरेका छन् ।

 

भिडियो हेर्न यहाँ थिच्नुहोस् ⬇⬇⬇

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here