कमला घिमिरे र अमृत सापकोटाको अर्को गित भाइरल हुदै (हेर्नुहोस भिडियो)

0
125

kamala ghimire

काठमाडौँ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोकगित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतहरु बजारमा आइरहेका छन् ।

यसै सन्दर्भमा लोकप्रिय चर्चित गायिका कमला घिमिरे र अमृत सापकोटाको दोश्रो गित ‘ऒठि सुनैको’ निकै रुचाईएको छ।भिडियो हेर्न यहाँ  तल थिच्नुहोस् ⬇⬇

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here