पूर्वमन्त्री तथा सांसद गोकुल बाँस्कोटालाई कोरोना संक्रमण – हंगामा खबर

0
90

 हंगामा खबर । काठमाडौँ । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोकुलप्रसाद बाँस्कोटालाई कोरोना संक्रमण देखिएको छ ।

बिहीबार उनले ट्वीटरमार्फत् आफूलाई संक्रमण पुष्टि भएको बताएका हुन् ।

आफू र श्रीमतीलाई कोरोना देखिए पनि दुई छोरालाई भने कोरोना नेगेटिभ देखिएको उनले बताएका छन् ।

‘मलाई पनि पाेजेटिभ देखियाे तर राम्राे के भने बितेकाे दश दिनयता मैले कसैलाई भेटेकाे छैन । मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चाहिँ धेरै राम्राे । सुरक्षित रहाैं,’ उनले ट्वीटरमा भनेका छन् ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here