कोरोना अपडेट: थप ३७ सय ४९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुग्यो

0
139

हंगामा खबर । काठमाडौं, २९ असोज । मुलुकमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

advertise with hungama khabar

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ७ सय ४९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।
नयाँ ताजा कोरोना अपडेटको लागि हाम्रो Facebook Page Hungama Khabarलाई  Like र  Follow गर्नुहोला । पेजलाई Follow गर्न यहाँ थिच्नुहोस् ➨➨ Hungama Khabar

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here