हंगामा खबर। काठमाडौं, २९ असोज । मुलुकमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ७ सय ४९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।नयाँ ताजा कोरोना अपडेटको लागि हाम्रो Facebook Page Hungama Khabarलाई Like र Follow गर्नुहोला । पेजलाई Follow गर्न यहाँ थिच्नुहोस् ➨➨➨ Hungama Khabar