गर्मीलाई बिदा गर्दै स्विमसुटमा अभिनेत्री वर्षा सिवाकोटी (फोटो फिचर)

0
773

हंगामा खबर । काठमाडौँ । यस बर्षको गर्मीमा लकडाउनका कारण धेरै मानिसहरु घर बाहिर खासै निस्कन पाएनन् । त्यसैले, स्विमिङ पूलमा रमाउने धेरै मानिसहरुको चाहना यस बर्ष पुरा भने भएन । काठमाडौँमा चिसो बढ्न थालेपछि यस बर्षको गर्मी विस्तारै बिदा हुँदैछ ।

नायिका वर्षा सिवाकोटीले पनि यो बर्षको गर्मीलाई बिदा गरेकी छिन् । परिवारसँग एक रिसोर्टमा पुगेकी वर्षा सिवाकोटी ले स्विमसुटमा तस्वीर शेयर गर्दै गर्मीलाई विदाई गरेकी हुन् । उसो त, गतबर्ष गर्मी नलाग्दै वि’किनी तस्वीर शेयर गरेर वर्षा निकै चर्चामा आएकी थिइन् ।

म्यूजिक भिडियोमा व्यस्त वर्षा सिवाकोटी समय मिलाएर परिवारसँग रमाउन रिसोर्ट पुगेकी थिइन् । दशैं लगतै अमेरिका जाने तयारीमा रहेकी वर्षाले चलचित्र ‘परदेशी २’को छायांकन दशैंपछि नै सुरु हुने जानकारी समेत दिएकी छिन् ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here