अञ्जली अधिकारिले सार्वजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने फिगर…(१५ तस्बिर सहित)

0
464

हंगामा खबर । काठमाडौँ । अहिले नेपालकै निकै चर्चित मोडल अञ्जली अधिकारी धेरै नै ब्यस्त छिन्न । उनले धेरै नै चर्चित गितहरु मा आफ्नो कला प्रस्तुत गरेर सबैको मन जितेकि छिन् । प्रेमगीत ३ मा प्रदिपकी गीत बन्नको लागि लोक दोहोरी क्षेत्रकी निकै चर्चित मोडल अञ्जली अधिकारी पनि गएकी थिइन् ।

उनले अडिसन दिइसकेकी थिइन् । अधिकांश दर्शकले प्रेमगीत ३ मा अञ्जली नै गीतको भूमिका फिट हुने प्रतिक्रिया दिइरहेका थिए । यस्तै अञ्जली अडिसन दिएर बाहिर निस्कदाँ उनको अनुहारमा एउटा बेग्लै चमक देखिन्थ्यो । तर उनि गीतको भूमिकाको लागि भने छनोट हुन् भने सकिनन् ।

advertise with hungama khabar

अञ्जलीलाई अन्तवार्तामा प्रेमगीत र प्रेमगीत २ का नायिकाहरुको बारेमा केही भनिदिनुस् भन्दा उनले उहाँहरुको बारेमा बोल्ने आफ्नो बेला नभएको बताइन् थिइन् ।

अञ्जलीले अधिकारी प्रेमगीत की पूजा र प्रेमगीत २ की अश्लेशा आफूभन्दा निकै सिनियर भएकाले मलाई पुजा शर्मासँग तुलना नगर्नुस उहाँहरुको दाँजोमा पुग्न अझै नसकेको पनि बताएकी थिइन । उनि अहिले धेरै नै ब्यस्त छिन् । हेरौ उनले सर्बजनिक गरेका केहि मोहित पार्ने तस्बिरहरु :

 

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here