रबि लामिछाने र ज्ञानेन्द्र शाही फटाहा हुन् – आङकाजी शेर्पा

0
3821

हंगामा खबर काठमाण्डौ । नेपाली समाजमा जोखिमयुक्त पत्रकारिता र धेरै नेपाली जनताको उद्धार गरेर निकै चर्चा र प्रशंसा बटुलेका रबि लामिछाने बिरुद्ध  जनजाती अभियन्ता एबं जनता समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले सामाजिक सञ्जाल मार्फत निकै नै आलोचना र आरोप लगाएका छन् ।

समाजमा व्याप्त बेथिति, सरकारी उदासिनता र राजनीतिक दलहरुका नकारात्मक क्रियाकलापमा खबरदारी गर्ने चर्चित पत्रकार रबि लामिछानेका व्यक्तिगत जीवनसंग जोडेर टिप्पणी गर्नु कतिको जायज हो तपाईहरु नै भन्नु । यसमा सर्बत्र जनचासो र अभिव्यक्त भावनाहरु अहिले सामाजिक सञ्जालमा व्याप्त र छरपुस्ट भईरहेको  छ ।

ang kaji sherpa

प्रायजसो : विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आइरहने आङकाजी शेर्पाले रबि लामिछानेका व्यक्तिगत जिवनसंग जोडेर बिदेशी नागरिकता र बहुबिवाहका कुरा गरेर कसैको पनि स्वाभिमान र सम्मानमा चोट पुर्याउनु गलत हो भन्ने कुरा आङकाजी शेर्पाले गरेका पोष्ट माथि नेपाली जनताले गरेको टिप्पणी बाट नै प्रस्ट हुन्छ।

अर्कोतिर आफुलाई मन नपरेका विचार र गतिविधिप्रति संविधान संग जोडिएका धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता विरोधीको रुपमा चित्रण गर्दै सामाजिक सञ्जाल फेसबूकमा रबि लामिछाने र ज्ञानेन्द्र शाहीको फोटोमा टिप्पणी गर्दै आङकाजीले लेखेका छन् :

यिनीहरू धर्मनिरपेक्ष, गणतन्त्र र सङ्घीयता विराेधीहरू भाडाका मानिस हुन भनि रहनु पर्दैन ।
(२) ज्ञानेकाे पैसा लिएर “विवेकविहिन” जस्ताे पार्टी खेल्ने अनि खाेलेकाे दिन फुटने पार्टी बनाउने हाेला नी !
(३) एक जना एस. एल. सी फेल, एकजना नक्कली सर्टिफिकेट ! बहुविवाहमा नाम कमाएकाे विदेशी नागरिकता लिएकाे !
(३) एकजना समाकक्षीलाई आत्महत्या गर्न बाध्य बनाएकाे अभियाेगमा थुनामा परेकाे !
(४) नक्कली चार्टर एकाउन्टेन्ट भएर ठगी गर्न खाेजेने  !
(६) पानी धमिलाे पारेर माछा मार्न खाेज्ने फटहाहरू हुन !

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here