१९ बर्षिय युवतिले बनाइन् बला’त्कार हुनबाट बचाउने पेन्टी,जसले जीपीआरएसको मदतमा प्रहरीकोमा खबर पुग्छ

0
121

हंगामा खबर  काठमाडौ । भारतकी एक युवतीले यस्तो पेन्टी बनाएकी छिनकी जसले युवतीहरुलाई बला त्कार हुनबाट बचाउन सक्छ । १९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारकी हुन् । उनले बनाएको ‘रेप प्रुफ पेन्टी’मा यस्तो प्रकारको लग लागेको छकी जसले बला त्कार हुन बाट बचाउन मदत गर्छ । यसमा ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ जसलाई काट्न वा जलाउन सकिँदैन ।

साथै स्मार्ट लक, जीपीआरएस र एक रेकर्डर पनि जडान गरिएको छ । स्मार्ट कल पासवर्डले मात्र खुल्नेछ । सीनू भन्छिन्, यसमा एउटा बटम छ जसलाई थिच्नासाथ इमर्जेन्सी नम्बर डायल हुनेछ । उनका अनुसार पेन्टीमा राखिएको जीपीआरएसको मदतले  प्रहरीले लोकेसन पत्ता लगाउन सक्छ र रेकर्डरले आसपासमा जे भइरहेको छ सबै दृश्यलाई रेकर्ड गर्नेछ ।

यसमा पुलिस वा परिवारका कुनै पनि सदस्यको नम्बर सेट गर्न सकिन्छ । सीनू भन्छिन्, यो आफ्नो सेटिङमा भरपर्छ कि इमर्जेन्सीमा पहिला कसलाई कल गर्ने हो भनेर ? किनकी १०० र १०९० नम्बर सँधै सुरक्षाका लागि हुनेछ र पुलिस स्टेशन सबै ठाउँमा हुनेछ । त्यसैले यो नम्बर सेट गरिएको हो । जसको मदतले आसपासका प्रहरी घ टनास्थलमा तुरुन्त आईपुग्छन र घ टना हुनबाट जोगाउन सक्छ ।

 

Hungama Khabar

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here