स्याङ्जाका आइसोलेसनमा निधन भएका पुरुषको शव व्यवस्थापन गरिएको छ ।

0
277
निशान्त सुवेदी
स्याङ्जा-वालिङ –
दिल्लीबाट आएर सामुदायिक भवनको आईसोलेसनमा बसेका वालिङ ४ खाल्टे सुन्तलाबारीका एक पुरुषको निधन भएको छ ।  स्थानीय तथा आफन्तहरुको आग्रहमा वालिङ नगर प्रमुख दिलिप प्रताप खाड  नेपाल प्रहरी, स्वास्थ्य शाखाका प्रमुख कमल प्रशाद पाण्डे सहित कर्मचारीहरु, समाजसेवी, आफन्तजन तथा स्थानीयहरुको उपस्थितिमा शव ब्यवस्थापन गरिएको हो । 

 

पहिलो पटक स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको तर दोस्रो पटक लिईएको स्वाबको रिपोर्ट १३ गते (मंगलबार) नेगेटिभ आएको थियो ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here