डा.गोविन्द केसिको समर्थनमा स्याङ्जाको गल्याङमा र्याली

0
189
निशान्त सुवेदी
स्याङ्जा, वालिङ
स्याङ्जाको गल्याङमा डा गोविन्द केसिको समर्थनमा युवाहरुले र्याली  निकालेका छ्न । डा केसि अनसन बसेको दुई हप्ता बित्न लाग्दा पनि वार्ताको कुनै पहल नगरेको भन्दै युवाहरुले आपत्ती जनाएका छ्न ।

 

डा केसिको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै संगठनले सरकारले तत्काल वार्ता कदम नचाले कडा कदम चाल्ने युवाहरुले चेतावनी समेत दिएका छ्न ।

 

युवाहरुले गल्याङ स्थित शिव मन्दिरमा जम्मा भएर  निकालिएको र्यालि गल्याङ बजारको परिक्रमा गरि कोण सभामा परिणत भएको थियो ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here