निशान्त सुवेदी
स्याङ्जा, वालिङ –
स्याङ्जाको गल्याङमा डा गोविन्द केसिको समर्थनमा युवाहरुले र्याली निकालेका छ्न । डा केसि अनसन बसेको दुई हप्ता बित्न लाग्दा पनि वार्ताको कुनै पहल नगरेको भन्दै युवाहरुले आपत्ती जनाएका छ्न ।
डा केसिको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै संगठनले सरकारले तत्काल वार्ता कदम नचाले कडा कदम चाल्ने युवाहरुले चेतावनी समेत दिएका छ्न ।
युवाहरुले गल्याङ स्थित शिव मन्दिरमा जम्मा भएर निकालिएको र्यालि गल्याङ बजारको परिक्रमा गरि कोण सभामा परिणत भएको थियो ।