काभ्रे दाप्चामा घट्यो डर लाग्दो घटना, रन्जनालाई जेठाजुले बन्चराे गर्दनमा प्रहार गरि ह*त्या गरे

0
2813

काभ्रेपालन्चोकमा आज आफ्नै बुहारीलाई जेठाजुले धारिलो हतियार प्रहार गरी विभत्स ह*त्या गरेका छन् । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ बस्ने ४३ बर्ष का सुर्दशन अधिकारीले आफ्नो बुहारी ३९ वर्ष की रञ्जना तिमिल्सीना (अधिकारी) लाई विभत्स ह*त्या गरेका हुन् ।

घट्यो डर लाग्दो घटना, रन्जनालाई जेठाजुले बन्चराे गर्दनमा प्रहार गरि ह*त्या गरे , nepal news
घट्यो डर लाग्दो घटना, रन्जनालाई जेठाजुले बन्चराे गर्दनमा प्रहार गरि ह*त्या गरे , nepal news

काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई घरयासी विवादमा बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले जेठाजु पक्राउ गरेको हो ।हिजो विहान आफ्नै निवासमा करिब ८ बजे घाँटीमा खु*कुरी प्रहार गरी ढाले पछि बन्चरोले टाउकोमा हानेर ह*त्या गरेका हुन् । रञ्जनाको घ*टना स्थलमा नै मृ*त्यु भएको प्रहरीले जनाएको छ ।

 

घटनाबारे धुलीखेल प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । थप अनुसन्धानका लागि प्रहरीले सुर्दशन अधिकारीलाई घ*टना स्थलबाट नियन्त्रण लिई थप अनुसन्धन गरी रहेको प्रहरीले जनाएको छ । मृतक रञ्जना डराउने पोखरी स्वास्थ्य चौकीमा काम गर्दै आएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here