नेपाल रेलवे कम्पनीमा जागिर खुल्याे, यसरी दिन सकिन्छ अनलाईन आवेदन- हेर्नुहोस्

0
8574

नेपाल रेलवे कम्पनीलाई विभिन्न २९ वटा पदको लागि कर्मचारीको आबस्यकता परेको छ र यस कम्पनीले कर्मचारीको माग गरेको छ । जनकपुर देखि जयनगरसम्म रेल सञ्चालन गर्नको लागि यस क*म्पनीले विभिन्न २९ वटा पदको लागि १२९ जना कर्म’चारी तुरुन्त माग गरेको छ ।

नेपाल रेलवे कम्पनीमा जागिर खुल्याे, यसरी दिन सकिन्छ अनलाईन आवेदन- हेर्नुहोस्,Nepal News
नेपाल रेलवे कम्पनीमा जागिर खुल्याे, यसरी दिन सकिन्छ अनलाईन आवेदन- हेर्नुहोस्

कम्पनीले करारका सेवाको लागि खुल्ला प्रतिस्पर्धाबाट कर्म’चारीहरु भर्तीको लागि आज सोमबार विज्ञापन प्रकाशित गरेको छ । स्नातक’देखि  एस.इ.इ लिएर सामान्य लेखपढ गरेकाहरुको लागि समेत रोजगारीको अवसर मिल्ने गरि नेपाल रेलवे कम्पनीले विज्ञापन आह्वान गरेको छ । अधिकृत तृतीय स्तरको प्रशासन शा’खाको लागि एकजना शा’खा अधिकृतको माग गरेकाे छ ।

रेल विभाग अन्तरगतकाे नेपाल रेलवे कम्पनीले कानून अधिकृत १ जना, स्टेशन मास्टरमा ३ जना’को माग गरेको छ । त्यस्तै सब इन्जिनियर, सहायक स्टेशन मास्टर, प्रमुख प्र’शासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहा’यक, टिकट क्लेक्टर, हेल्पर, कार्यालय सहयोगी लगायतको अरु थुप्रै पदको लागि विज्ञापन आ*ह्वान गरिएको छ ।

आवेदक आउने असोज १२ गते भित्र रेलवे कम्पनीको आफ्नो आधिकारिक वेभसाईट https://nepalrailway.org मार्फत विभिन्न विज्ञापनमा अनलाईन फारम भर्न सकिने यस कम्पनीले जनाएको छ । अ’धिकृतको लागि १००० रुपैयाँ, सहायक स्तर’को लागि ४०० रुपैयाँ र श्रेणी वि’हीन स्तरको लागि ३०० रुपैयाँ दस्तुर तोकिएको छ ।

अनलाइन आबेदन दिनको लागि यहा थिच्नुहोस Nepal Rail Way

nepal railway company
nepal railway company

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here