विजय शाहीले यसरि उल्लु बनाए, आफ्नो झुटको पर्दाफास भएपछि भागे (भिडियो हेर्नुस्)

0
1779

फेसबुक र युटुब प्रयोगकर्ताले मेमोरी किंग भन्ने बितिकै विजय शाहीलाई नै चिन्छन् । सायद कनै पनि सामाजिक संजाल  प्रयोगकर्ता छैनन् होला जसले उनको नाम सुनेको छैनन् होला । यति बेला उनले निकै नै तहल्का मच्चाइरहेका छन् । उनका भिडियोहरु युटुब तथा फेसबुकमा निकै नै भाइरल भइरहेका छन् ।

विजय शाहीले यसरि उल्लु बनाए, आफ्नो झुटको पर्दाफास भएपछि भागे (भिडियो हेर्नुस्), Bijaya Shahi,Nepal News
विजय शाहीले यसरि उल्लु बनाए, आफ्नो झुटको पर्दाफास भएपछि भागे (भिडियो हेर्नुस्), Bijaya Shahi,Nepal News

उनले आफ्नो अतभुत स्मरण शक्तिको प्रतिभा र क्षमता यसरी देखाएका थिएकी, जसले गर्दा धेरैको ध्यान उनीतिर तानिरहेको छ । धेरै ब्यक्तिहरुले उनको प्रतिभाको आधारमा अनेक मिम बनाइरहेका छन् चाहे उनलाई प्रोत्साहन गरेर होस् या troll बनाएर होस, मानिसहरुले उनीमाथि भिडियो बनाइरहेका छन् । अनि उनले देखाएको अतभुत स्मरण शक्तिको प्रतिभा र क्षमताका कारण मानिसहरुमा आश्चर्य मात्र छैनन्, केहीले त उनको यो कार्य झुटो हो भन्ने आशंका पनि व्यक्त गरिरहेका छन् ।

 

हेर्नुहोस प्रश्नको सामना गर्न नसकेर यसरि भागेका थिए विजय शाही :

 

आखिर कसरी विजय शाही एकाएक चर्चामा आए त ??? 

गत वर्ष माघको कुरा हो, कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व कीर्तिमान कायम गरेका थिए । विजयले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द स्मरण गरेपछि भारतका प्रतियोगिलाई पछि पार्दै विश्व कीर्तिमान कायम गरेका थिए ।

यसभन्दा अगाडि स्मरण शक्तिमा विश्व रेकर्ड अर्पण शर्माले राखेका थिए । उनले एक मिनेटमा ४२ वटा शब्द बोलेका थिए भने अर्पणलाई पछि पार्ने भारतका सागर भुजीलाई विजय शाहीले हराएर विश्व रेकर्ड कायम गरेपछि नासाले बोलाएको छ भनेर उनले बताउदै आइरहेका छन् । त्यसपछि उनको नाम एकाएक चर्चामा आउन थाल्यो । 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here